फागुन ७,काठमाडौं ।

प्रजातन्त्र दिवसको अवसरमा आज दिप प्रज्वलन गरिएको छ । नेपाल कमर्श क्याम्पस ने बि सघं ईकाई सभापति रबि रोकायको नेतृत्वमा आज आज दिप प्रज्वलन गरिएको हो । देशमा जनताको तन्त्र भित्राउने सिलसिलामा दिवङगत भएका आम सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको सभापति रोकायले जानकारी दिएका छन् ।