मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा आमाछोराको मृत्यु

मुख्य समाचार समाचार


हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–८,मंगलबार ।


तनहुँमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३(००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका(६ चालिसे घर भई हाल व्यास नगरपालिका(५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अशोक थापाले जानकारी दिए ।

अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

4 thoughts on “मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा आमाछोराको मृत्यु

  1. What stands out most here is how fair and accessible the games really are. The minimum bets are very reasonable so you can enjoy the experience without breaking the bank. I have noticed my bankroll lasts much longer and the entertainment value is top notch. econecasino

  2. PayID deposits are such a game changer and this site makes the whole process feel effortless. I appreciate that they do not drag their feet on withdrawals either. The banking options are clean and I never worry about my funds being stuck in processing. A solid pick for anyone who values speed payidcasinoonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *