राष्ट्रपतिले सुशीला कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्। उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल […]

पुरा पढ्नुहोस्

नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन

शुक्रबार, २७ भदौ २०८२शीतल निवासले नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न कर्मचारीलाई निर्देशन दिएको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति भएको छ।संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा भने अझै निकास निस्किएको छैन।काठमाडौँ । नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको […]

पुरा पढ्नुहोस्

काठमाडौंंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु

  २४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो […]

पुरा पढ्नुहोस्

दीपा श्री निरौलाले गरिन आश्रम निर्माणको लागि ५१ हजार सेवा दान

अनुज पछाई,काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी निर्देशक,निर्माता, अभिनेत्री तथा हाँस्यकलाकार दीपाश्री निरौलाले आश्रम निर्माणका लागि ५१ हजार दान सेवा अर्पण गरेकी छन् । सनिवार पशुपतिमा जारी ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञमा दर्शन गर्नका लागि परिवार सहित पुगेकी निरौलाले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि ५१ […]

पुरा पढ्नुहोस्

सामाजिक अभियान्ता ईशा गुरुङ्ग बनिन् मामाघर आमश्रको एक बालकको अभिभावक

अनुज पछाई,काठमाडौं । ईशा गुरुङ्ग नाम भन्ने बित्तिकै नचिन्ने सायद छन् होला । विदेशी भूमिमा रहेर नेपालीहरुको दुखको सारथी बन्ने नै उनको काम जस्तै बनेको छ । बर्षाैदेखि समाजसेवाको क्षेत्रमा राम्रो पहिचान बनाउन सफल गुरुङ्ग समाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहेकी छन् ।कर्मथलो परदेश बेलायत बनाएकी गुरुङ्ग समय समयमा नेपाल आउने गर्दछिन् । यस पटक […]

पुरा पढ्नुहोस्

हजारौं भक्तजनहरुको उपस्थितीमा वृहत शोभा कलश यात्रा सम्पन्न

पशुपति क्षेत्रमा श्रावण १ (आज) बाट प्रारम्भ भएको ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ को उद्घाटन पूर्व वृहत शोभा कलश यात्रा सम्पन्न भएको छ ।पशुपतिको सुमार्गी भवन अगाडी रहेको पार्किङ क्षेत्रबाट प्रारम्भ भएको कलश यात्रा पशुपति रुद्रगारेश्वर हुदै मनकामना पूर्ति मोचन विराट ज्ञान महायज्ञको प्रमुख पण्डा स्थल हंसमण्डपमा पुगेर […]

पुरा पढ्नुहोस्

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

२९ असार, काठमाडौं । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ ।शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उनको निधन भएको हो । शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिनेछ । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् । शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको […]

पुरा पढ्नुहोस्

मानव सेवा फाउण्डेसन सहित दर्जनौं संघसस्थाको पहलमा पशुपति क्षेत्रमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

२०८२ असार २१ गते शनिवार सनिवार (आज) पशुपति क्षेत्रमा नमूना संस्कृतिक डबली कार्यक्रमको विशेष आयोजनामा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मानव सेवा फाउण्डेसन नेपाल लगायतका अन्य सामाजिक संघसस्थाको सहभागीतामा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । नमूना संस्कृतिक डबली कार्यक्रमको विशेष आयोजनामा सुरु भएको कार्यक्रममा सम्पूर्ण पशुपति क्षेत्र नै सरसफाई गरिएको थियो । सरसफाई […]

पुरा पढ्नुहोस्

भुकम्प पिडितको टहरामा टहरामा सुतेका बेला ढुङ्गा लागेर दिदी–बहिनीको मृत्यु

जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी–बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै […]

पुरा पढ्नुहोस्

पशुपतिमा ५२ दिने विराट ज्ञान महायज्ञ सञ्चालन हुदै

पशुपति क्षेत्रमा ५२ दिनसम्म सञ्चालन हुने गरि विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । विगत २ दशकदेखी देशका धेरै जिल्लामा पुगेर कोटिहोम लगायत सयौं यज्ञ यज्ञादीका कर्म गर्दै आएको मानव सेवा फाउण्डेसन नेपालले यस बर्ष पनि पशुपति क्षेत्रमा श्री पशुपति मनकामना पूर्ती तथा संकट मोचन विराट ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । उक्त […]

पुरा पढ्नुहोस्