धरानको श्रम संस्कृति पार्कमा हर्क साम्पाङको प्रतिमा अनावरण
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको प्रतिमा श्रम संस्कृति पार्कमा मंगलबार एक समारोहबीच अनावरण गरिएको छ। प्रतिमा अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै मेयर साम्पाङले प्रतिमा आफ्नो नभई सम्पूर्ण श्रमिकहरुको सम्मानको प्रतिक भएको उल्लेख गरे। “यो हर्क साम्पाङको मात्र होइन, जसले बिरुवा रोप्न सघायो, ढुङ्गा बोक्न सघायो, ती सबैको प्रतिमा हो,” उनले भने।उनले अफगानिस्तानमा शिक्षण पेसामा कार्यरत […]
पुरा पढ्नुहोस्