ईभी गाडी दु र्घटना हुँदा ३ जनाको घटना स्थलमै मृ त्यु

रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दु र्घटना भएको छ । गाडी दु र्घटनामा परी तीन जनाको मृ त्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।त्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा गाडीका चालक […]

पुरा पढ्नुहोस्

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको […]

पुरा पढ्नुहोस्