एन आरएनभित्रको आन्तरिक राजनीति र मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवाद –
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर उत्पन्न विवादले गैरआवासीय नेपाली संघ (एनआरएन) भित्रको गहिरो आन्तरिक राजनीतिलाई सतहमा ल्याएको छ। एउटै देशमा क्रियाशील दुई फरक–फरक एनआरएन समूहले मन्त्रीलाई अमेरिका बोलाइएको र नबोलाइएको भन्दै परस्पर विरोधी विज्ञप्ति सार्वजनिक गरेपछि मन्त्री गुप्ता अनावश्यक विवादमा तानिएका हुन्। एक पक्षले मन्त्री गुप्तालाई औपचारिक निमन्त्रणा गरिएको दाबी गर्दै […]
पुरा पढ्नुहोस्