विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने बहसः कुलपति प्रणाली पुनरावलोकनको संकेत —
प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुने परम्परालाई पुनरावलोकन गर्न गम्भीर परामर्श र गृहकार्य भइरहेको प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले नेपाली उच्च शिक्षाको संरचना माथि पुनःबहसको ढोका खोलेको छ । लामो समयदेखी राजनीतिक हस्तक्षेपको आरोप खेप्दै आएको विश्वविद्यालय प्रणाली सुधार आवश्यक छ भन्ने आवाज अब सरकारकै तहबाट उठ्न थालेको संकेत यसले दिएको छ । प्रधानमन्त्री कुलपति हुने अभ्यासले […]
पुरा पढ्नुहोस्