बिछोडको पिडा मायाको मूल्य—

माया आखिर माया नै रहेछ । सौराहाको जंगल र बस्तीमा हुर्किरहेका दुई हात्ती आज कतारको यात्रामा छन् । यो यात्रा केवल भौगोलिक दूरीको होइन्, भावनात्मक सम्बन्धको चिरा पार्ने यात्रा समेत हो । हात्तीसँगै तिनका हेरालु बुद्धिलाल र पाँचु पनि कतार पुगेका छन्, तर उनीहरुको मन भने अझै सौराहामै अड्किएको छ । चार वर्षदेखि रुद्रकली हात्तीको […]

पुरा पढ्नुहोस्

ऋणले सुधार कि बोझ ?

नेपालले सार्वजनिक वित्त व्यवस्थापन र सिँचाइ सुधारका नाममा एशियाली विकास बैंक (ए डी बी) बाट १४ अर्ब ३८ करोड रुपैया सहुलियत ऋण लिएको छ । कागजमा हेर्दा यो ऋण सुधारको अवसर जस्तो देखिए पनि व्यवहारमा यसले कस्तो नतिजा दिन्छ भन्ने प्रश्न अझै खुलै छ । सार्वजनिक वित्त व्यवस्थापन कमजोर हुनु र सिँचाइ पूर्वाधार अपेक्षित रुपमा […]

पुरा पढ्नुहोस्

देश गफले होइन्, कर्मले बन्छ—

देश विकासको बहस जब—जब उठ्छ , तब राजनितिक भाषण र आश्वासनहरु अगाडी आउँछन् । तर राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनको पछिल्लो यही भाषणमुखी प्रवृत्तिमाथि कठोर प्रहार गरेको छ । उनका शब्दहरु केवल आलोचना होइनन्, देशको यथार्थ अवस्थाको ऐना हुन् । हाम्रा नेताहरु सत्ताको कुर्सी जोगाउने रणनीतिमा सधैं सक्रिय देखिन्छन् । शक्ति सन्तुलन, गठबन्धन र […]

पुरा पढ्नुहोस्

मेसिन असफल हुँदा पनि डाक्टर सुरेखा चौधरीको प्रयासले नवजात शिशुलाई नयाँ जीवन—

सरकारी अस्पतालमा जन्मिएका एक नवजात शिशुलाई डाक्टर सुरेखा चौधरीले अदम्य साहस र मानवीय सेवाभावका साथ नयाँ जीवन दिएकी छन् । जन्मिए लगत्तै सास फेर्न नसकेको शिशुको उपचारका क्रममा प्रयोगमा आएको मेसिनले काम नगरेपछि पनि डाक्टर चौधरीले हार नमानी लगातार करिब सात घण्टासम्म मुखबाट सास दिँदै शिशुको ज्यान जोगाएकी हुन् । अस्पताल स्रोतका अनुसार शिशु जन्मिएपछि […]

पुरा पढ्नुहोस्

जेन जी आन्दोलनको बेला घाइते भएका शान्तनु ढकाललाई मोरङको उनको सुकुना माध्यामिक विद्यालयले सम्मान गरेको छ—

जेन जी आन्दोलनका क्रममा घाइते भएका शान्तनु ढकाललाई मोरङस्थित सुकुना माध्यमिक विद्यालयले औपचारिक रुपमा सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रममार्फत ढकालको शाहस, संघर्ष र आन्दोलन प्रतिको प्रतिबद्धताको कदर गर्दै उनलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रध्यानाध्यापक, शिक्षक—शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै […]

पुरा पढ्नुहोस्

जेनजी आन्दोलन पछि ओलीसँग नजिकिएका महेश बस्नेतलाई एमाले केन्द्रिय सचिवमा अघि सारिने सम्भावना—

काठमाण्डौं— जेनजी आन्दोलन पछि उत्पन्न राजनितिक परिस्थितिमा नेकपा ( एमाले) नेतृत्वको बचाउमा सक्रिय देखिएका नेता महेश बस्नेतलाई पार्टीको आगामी महाधिवेशनमा केन्द्रिय सचिव पदका लागि अघि सारिने सम्भावना बलियो बनेको छ । आन्दोलनका क्रममा पार्टी नेतृत्व, विशेषतः अध्यक्ष केपी शर्मा वली, तिव्र आलोचनाको घेरामा परिरहेको बेला बस्नेतले सार्वजनिक रुपमा वलीको पक्षमा दृढ अभिव्यक्ति दिएका थिए ।सामाजिक […]

पुरा पढ्नुहोस्

ईभी गाडी दु र्घटना हुँदा ३ जनाको घटना स्थलमै मृ त्यु

रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दु र्घटना भएको छ । गाडी दु र्घटनामा परी तीन जनाको मृ त्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।त्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा गाडीका चालक […]

पुरा पढ्नुहोस्

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए । हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको […]

पुरा पढ्नुहोस्