पत्रकारको मृत्यु र राज्यको मौनता –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र) शाहको चुनावी अभियानका क्रममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधनले देशलाई फेरि एउटा गम्भीर प्रश्नको अगाडि उभ्याएको छ। यो केवल एउटा व्यक्तिको असामयिक मृत्यु मात्र होइन, लोकतन्त्रका पहरेदारहरूको असुरक्षा र राज्यको उदासीनताको कठोर प्रतिबिम्ब हो। चुनावी माहोल आफैंमा तनावपूर्ण हुन्छ। भीड, धक्का–मुक्का, अव्यवस्थित व्यवस्थापन र न्यून […]
पुरा पढ्नुहोस्