मामाघरमै पुगेर बागमती प्रदेशका सभामुखले मनाए आफ्नो जन्मदिन

बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले बुधबार आफ्नो जन्मदिन मानव सेवा फाउन्डेसन नेपाल द्वारा संचालित गोदावरी नगरपालिका वडा नं १४ मा अवस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरमा पुगेर मनाउनु भएको छ। मामाघरमा रहेका भान्जा भान्जीहरु संग उहाले आफ्नो जन्मदिन मनाउनु भएको हो। उहाले त्यहा अवस्थित ८४ जना बालबालिका हरुलाइ बिहानाको खाना आफ्नै हातले बाडेर […]

पुरा पढ्नुहोस्

रोल्पा कलाकार समाजले गर्‍यो वालयोगेश्वर महाराजलाई सम्मान

यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो । विगत १७ बर्ष देखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,सांगितीक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा […]

पुरा पढ्नुहोस्