बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो ?
हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१ आइतबार । शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियस मापन भएको छ। शनिबार ५।९ डिग्री सेल्सियस मापन भएको थियो। बिहान काठमाडौंको आकाशमा तुलनात्मक रूपमा बढी बादल जम्मा भएकाले न्यूनतम तापक्रम केही वृद्धि भएको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। […]
पुरा पढ्नुहोस्