लमजुङका युवकसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–३ बिहिबार । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका गुरुङ थरका युवकसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि […]

पुरा पढ्नुहोस्

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२०,सनिवार । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् । […]

पुरा पढ्नुहोस्