राष्ट्रपतिले सुशीला कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्। उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल […]

पुरा पढ्नुहोस्

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण, होहल्ला भएपछि जोगियो ज्यान

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १३,सोमबार । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो । आइतबार राति करिब साढे १० बजेको समयमा बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा […]

पुरा पढ्नुहोस्

सर्वेन्द्र खनालले छाडे एमाले

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१,आइतबार । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि […]

पुरा पढ्नुहोस्

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२०,सनिवार । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् । […]

पुरा पढ्नुहोस्

दुर्गा प्रसाईंविरुद्ध राष्ट्र बैंकले पनि दियो सिआइबीमा उजुरी, आपराधिक लाभ मुद्दामा पक्राउ पुर्जी जारी

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २० बिहिबार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ मुद्दामा पनि पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । हाल साइबर अपराध मुद्दामा प्रसाईंलाई थुनामा राखी साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रसाईंका सहयोगी […]

पुरा पढ्नुहोस्

चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री

हालखबर मिडिया डेक्स,काठमाडौमंसिर २० बिहिबार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गरेका हुन् । उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री […]

पुरा पढ्नुहोस्