ईभी गाडी दु र्घटना हुँदा ३ जनाको घटना स्थलमै मृ त्यु
रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दु र्घटना भएको छ । गाडी दु र्घटनामा परी तीन जनाको मृ त्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।त्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेमा गाडीका चालक […]
पुरा पढ्नुहोस्