पम्फा भुसालद्वारा आगामी चुनाव नलड्ने घोषणा –
काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले आगामी संघीय तथा प्रदेशसभा निर्वाचन नलड्ने घोषणा गरेकी छन्। उनले आफ्नो राजनीतिक यात्राको अर्को चरणमा नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई अवसर दिनु आवश्यक रहेको उल्लेख गर्दै चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय लिएको बताएकी छन्। भुसाल तत्कालीन नेकपा (माओवादी केन्द्र) को तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला […]
पुरा पढ्नुहोस्