“नयाँ राननीतिक समीकरणको संकेतः रवि—बालेन भेटवार्ता”
राजनीतिमा संकेतहरु सधैं शब्दमा व्यक्त हँुदैनन्, कतिपय अवस्थामा मौन भेटघाट र लामो संवादले नै ठूलो सन्देश दिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच लगातार दुइृ दिन भएको भेटवार्ता पनि त्यही श्रेणीमा पर्छ । सार्वजनिक रुपमा विवरण नखुले पनि, करिब छ घण्टासम्म चलेको वार्ता र अन्त्यमा एउटै गाडीमा बाहिरिनु […]
पुरा पढ्नुहोस्