काठमाण्डौं महानगरपालिकाले १०७ “कागजी विद्यालय” बन्द गर्ने प्रक्रिया सुरु—
काठमाण्डौं—काठमाण्डौं महानगरपालिकाले १०७ नाम मात्रका “कागजी विद्यालय” बन्द गर्ने प्रक्रिया सुरु गरेको छ । महानगरको शिक्षा विभागले सोमबार सुचना जारी गर्दै विद्यालयहरुलाई १५ दिनभित्र सम्पर्कमा आउन वा कानुनी रुपमा रद्ध हुने चेतावनी दिएको छ । सुचनामा भनिएको छ, “सम्पर्कमा नआए वा आवश्यक कागजात पेश नगरेका विद्यालयहरुलाई दर्ता रद्ध गर्ने प्रक्रिया अघि बढाइनेछ ।” शिक्षा विभागका […]
पुरा पढ्नुहोस्