अस्वस्थ भएपछि बालेन शाह काठमाडौं फिर्ता –

बालेन शाह अस्वस्थ भएपछि सुर्खेतबाट हवाईमार्फत काठमाडौं फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उहाँ तत्काल राजधानी फर्किनुभएको हो। यद्यपि, उहाँलाई के समस्या भएको हो भन्नेबारे औपचारिक रूपमा खुलाइएको छैन। चिकित्सकीय जाँचपछि मात्रै अवस्थाबारे स्पष्ट जानकारी आउने बताइएको छ। स्वास्थ्य अवस्थाका कारण उहाँ आज दाङमा तय गरिएको कार्यक्रममा सहभागी नहुने जनाइएको छ। आयोजक पक्षले कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार […]

पुरा पढ्नुहोस्

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। हुमागाईँले पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि, नीतिगत असहमति तथा संगठन सञ्चालन शैलीप्रति असन्तोष जनाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ। उनको बहिर्गमनलाई बागमती प्रदेशमा रास्वपाका लागि महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। हालसम्म पार्टी केन्द्रीय नेतृत्वले औपचारिक धारणा सार्वजनिक गरेको छैन। तर प्रदेश तहका एक […]

पुरा पढ्नुहोस्

साझा प्रयास बिनाको समृद्धि असम्भव: गगन थापा

गगन थापाले देश निर्माणको जिम्मेवारी कुनै एक दलको मात्रै नभएको स्पष्ट पार्दै सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन्। उनले लोकतन्त्रलाई सुदृढ बनाउन र जनअपेक्षा सम्बोधन गर्न सहकार्य र सहमतिको राजनीति आवश्यक रहेको धारणा राखे। उनका अनुसार वर्तमान चुनौतीपूर्ण अवस्थामा दलहरूबीचको प्रतिस्पर्धा मात्रै होइन, सहकार्य पनि उत्तिकै महत्वपूर्ण छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि […]

पुरा पढ्नुहोस्

२००७ सालको ऐतिहासिक दिनको सम्झना-

आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। राजधानीसहित देशका विभिन्न स्थानमा विशेष समारोह, झण्डोत्तोलन, सभासमारोह तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक […]

पुरा पढ्नुहोस्

धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष’ सभामा जनसागर-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘परिवर्तन उद्घोष’ सभामा आज धनगढी मा उल्लेख्य जनसहभागिता देखिएको छ। कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका समर्थकहरूले सभास्थल भरिभराउ बनाएपछि धनगढीमा उत्साह र राजनीतिक चहलपहल बढेको छ। कार्यक्रममा पार्टी नेतृत्वले सुशासन, रोजगारी, शिक्षा–स्वास्थ्यमा सुधार र भ्रष्टाचारविरुद्ध कडा अडानलाई मुख्य एजेन्डाका रूपमा अघि सारे। “राजनीतिमा नयाँ संस्कार र पारदर्शिता आवश्यक […]

पुरा पढ्नुहोस्

जनयुद्धको भूमि रूकुम पूर्वबाट प्रचण्डको राजनीतिक अपिल –

चुनावी अभियानका क्रममा रुकुम पूर्व पुगेका नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। रुकुम पूर्वमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “देश अप्ठ्यारो अवस्थामा छ। यही आधार इलाकाबाट जनयुद्ध र क्रान्ति सुरु गरिएको थियो। अहिले यहीँबाट नयाँ सन्देश दिन रुकुम पूर्व आएको हुँ।” उनले रुकुम पूर्वलाई जनयुद्धकालीन […]

पुरा पढ्नुहोस्

ग्याल्पो ल्होसार, संस्कृतिको उज्यालो, राष्ट्रिय एकताको प्रतीक-

ग्याल्पो ल्होसार केवल नयाँ वर्षको आगमन मात्र होइन, यो नेपालको हिमाली भेगमा बसोबास गर्ने समुदायको संस्कृति, इतिहास र जीवनदर्शनको जीवित प्रतिबिम्ब हो। हरेक वर्ष फागुनको सुरुवातसँगै मनाइने यो पर्वले नयाँ आशा, नयाँ संकल्प र नयाँ सम्भावनाको ढोका खोल्ने काम गर्छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यही विविधताभित्र ग्याल्पो ल्होसारले आपसी सहअस्तित्व, सहिष्णुता र […]

पुरा पढ्नुहोस्

ग्याल्पो ल्होसार, संस्कृतिको उज्यालो, राष्ट्रिय एकताको प्रतीक-

ग्याल्पो ल्होसार केवल नयाँ वर्षको आगमन मात्र होइन, यो नेपालको हिमाली भेगमा बसोबास गर्ने समुदायको संस्कृति, इतिहास र जीवनदर्शनको जीवित प्रतिबिम्ब हो। हरेक वर्ष फागुनको सुरुवातसँगै मनाइने यो पर्वले नयाँ आशा, नयाँ संकल्प र नयाँ सम्भावनाको ढोका खोल्ने काम गर्छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो। यही विविधताभित्र ग्याल्पो ल्होसारले आपसी सहअस्तित्व, सहिष्णुता र […]

पुरा पढ्नुहोस्

राप्रपाको कडा माग, दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न सरकारसँग कडा माग गरेको छ। पार्टीका प्रवक्तामार्फत जारी विज्ञप्तिमा भनिएको छ, “राजनीतिक आस्था, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान नगरी गरिएको कुनै पनि गिरफ्तारी लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुन्छ। दुर्गा प्रसाईंमाथि भएको पक्राउ पूर्वाग्रही र दमनकारी कदम हो।” राप्रपाले सरकारलाई चेतावनी दिँदै भनेको छ […]

पुरा पढ्नुहोस्

हेटौंडामा संकास्पद वस्तु फेला, सुरक्षाकर्मीको टोली परिचालन-

हेटौंडा उपमहानगरपालिका–१६, हटियास्थित चिसापानी क्षेत्रमा संकास्पद वस्तु फेला परेपछि सुरक्षा निकाय सतर्क बनेका छन्। प्राप्त जानकारी अनुसार उक्त स्थानमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीसहितको संयुक्त टोली पुगेको छ। हाल उक्त क्षेत्र घेराबन्दी गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ भने वस्तुको […]

पुरा पढ्नुहोस्