भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, होला नयाँ पार्टी घोषणा ?
हालखबर मिडिया डेक्स,काठमाडौं ।।पुस–१७,बुधबार । नेकपा एमालेबाट निष्कासित डा.भीम रावलले भावी योजनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्दैछन्। बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन लागेका हुन्। यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। […]
पुरा पढ्नुहोस्