श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण […]

पुरा पढ्नुहोस्

कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

चैत्र १५,शुक्रबार पोखरा ।। पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।मेयर आचार्यले पोखरामा रहेको पब्लिक पोर के टेलिभिजनको एक कार्यक्रममा बोल्दै कोटिहोम महायज्ञ राम्रोसंग […]

पुरा पढ्नुहोस्

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको तयारी तिब्र

चैत्र १२, बुधबार । पोखरा महानगरपालिका वार्ड नं.१७ बिरौटामा सञ्चालन हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को तयारी तिब्र रुपमा अगाडी बढेको छ । एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको शत कुण्डिय कोटिहोम महायज्ञको आन्तरिक तथा बाह्य तयारी तिब्र रुपमा अगाडी बढेको आयोजक मानव सेवा फाउण्डेसन […]

पुरा पढ्नुहोस्

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तनः अब पोखरा १७ बिरौटामा सञ्चालन हुने

चैत्र १०,आइतबार । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित […]

पुरा पढ्नुहोस्

चट्यांग लागेर एक युवाको मृत्यु

चैत्र १० कास्की पोखरा ।  दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो। शनिबार भैसी गोठमा पानी परेपछि भैसीहरू सार्ने क्रममा परेको चट्यांग टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै […]

पुरा पढ्नुहोस्

२०८१ सालको एसईई आजदेखि सुरु

चैत ७, २०८१ बिहीबार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका […]

पुरा पढ्नुहोस्

पञ्चांग निर्णायक विकास समितिको स्वीकृति नलिइ छापिने भित्तेपात्रो जफत गरिने

चैत्र ६ २०८२ पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चांग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ। मन्त्रिपरिषदको २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले […]

पुरा पढ्नुहोस्

अन्ततः पोखराको ऐतिहासिक श्री गण्डकी कोटिहोम सञ्चालन हुनेः कोटिहोम सञ्चालन गर्न नदिने निर्णयबाट पछि हट्यो महानगरपालिका

पोखरामा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम विराट ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गरेको छ । बैठकमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षा निकायका प्रतिनिधीहरु,वार्ड अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु ,विश्व हिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवा […]

पुरा पढ्नुहोस्

पोखरामा रहेका विभिन्न धार्मिक संघ सस्थाहरुले गरे महानगरपालिकामा धर्ना

पोखरा महानगरपालिकाको कार्यालय अगाडी आइतबार धर्ना गरिएको छ । ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ रोक्नको लागि मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोध सहित पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले स्वस्फूर्तरुपमा महानगरको कार्यालयको मूल प्रवेशद्धारमा शान्तिपुर्ण धर्ना कार्यक्रम गरेको हो । विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समीती, जिल्ला शाखा कास्की,संस्कृत युवा मञ्च कास्की,मातृशक्ति विभाग गण्डकी प्रदेश […]

पुरा पढ्नुहोस्

पोखरामा कोटिहोम महायज्ञप्रति महानगरले कुदृष्ट्रि लगाएको पोखरामा रहेका धार्मिक संघ सस्थाको आरोप

फागुन २५, आइतबार पोखरा । पोखरामा रहेका विभिन्न धार्मिक संघ सस्थाहरुले पोखरामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञप्रति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कुदृष्ट्रि लगाएको आरोप लगाएका छन् । आज पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो आरोप लगाएका हुन । विश्व हिन्दु महासंघ नेपाल […]

पुरा पढ्नुहोस्