चुनावी भाषण कि फेरि सपना बाँड्ने राजनीति? –
“चुनावपछि आफु प्रधानमन्त्री भए, ६ महिनाभित्र घर–घरमा ग्यास पुर्याउनेछु।” पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो दाबी फेरि एकपटक चर्चामा आएको छ। यो कुनै नयाँ प्रतिवद्धता होइन। यसअघि पनि ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता नारासहित ठूला–ठूला सपना देखाएको थियो। तर ती सपनाहरू कति कार्यान्वयन भए? जनताले अझै प्रश्न गरिरहेका छन्। देशमा […]
पुरा पढ्नुहोस्