स्थानीय नेतृत्वबाट संघीय आकांक्षातर्फ –
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदबाट राजीनामा दिएसँगै स्थानीय राजनीति फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा आएको छ। जनमतबाट निर्वाचित जनप्रतिनिधिले कार्यकाल पूरा नहुँदै पद त्याग्नु सामान्य घटना होइन। तर पछिल्ला वर्षहरूमा स्थानीय तहका प्रमुखहरूले संघीय राजनीतितर्फ आकांक्षा राख्दै पद छोड्ने क्रम दोहोरिन थालेको देखिन्छ, र रेणु दाहालको राजीनामा पनि यही प्रवृत्तिको निरन्तरता हो। भरतपुर महानगरपालिका […]
पुरा पढ्नुहोस्