राष्ट्रपतिले सुशीला कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने र शपथ गराउने तयारी

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बिहान प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। कार्कीको शपथ ग्रहण पनि शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्। उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल […]

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । कोरोनाको […]

पुरा पढ्नुहोस्

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा धेरै भारी वर्षा

काठमाडौँ, असार ३ गते । हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मङ्गलबार देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । सबै […]

पुरा पढ्नुहोस्

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा भारतका चर्चित कथा वाचक अनिरुद्धाआचार्य जी महाराज आउने,भारतबाट पठाए शुभकामना सन्देश

फागुन १५,बिहिबार,पोखरा । आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा भारतका चर्चित विश्वविख्यात कथा वाचक अनिरुद्धाआचार्य जी महाराज आफु सहभागी हुने जानकारी सहित कोटिहोम महायज्ञ सफलताको शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले शुभकामना व्यक्त गर्दै सबैलाई […]

पुरा पढ्नुहोस्

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण, होहल्ला भएपछि जोगियो ज्यान

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १३,सोमबार । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो । आइतबार राति करिब साढे १० बजेको समयमा बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा […]

पुरा पढ्नुहोस्

अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १३ आइतबार । सावित्री भण्डारी साम्बापछि नेपाल राष्ट्रिय महिला टीमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपको क्लबबाट व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छन् । उनलाई ग्रिसको माथिल्लो डिभिजनको निस अट्रोमिटौले शनिबार डेब्यु गराएको छ । भारत र पाकिस्तानमा पनि व्यवसायिक फुटबल खेलिसकेकी अञ्जिलाले अब युरोपमा आफ्नो व्यवसायिक फुटबललाई अगाडि […]

पुरा पढ्नुहोस्

ताप्लेजुङ अपडेटः गोली लागेका ३ जना गम्भीर, प्रहरी पनि घाइते

हालखबबर मिडिया डेक्स,काठमाडौंमाघ–१३,आइतबार । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन् । गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ । केबलकार […]

पुरा पढ्नुहोस्

काठमाडौंमा बदली, तराईमा हुस्सु र कुहिरो

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १३ आइतबार । पश्चिमी वायुको सामान्य प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली। तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा […]

पुरा पढ्नुहोस्

अछाममा शुक्रबारदेखि बेपत्ता २ किशोरी जंगलमा मृत फेला

हालखबर मिडिया डेक्स,काठमाडौं ।माघ–१३ आइतबार । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् । उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी […]

पुरा पढ्नुहोस्

शहीद सप्ताह शुरू

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १० बिहिबार । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरू भएको छ। टेकुस्थित पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरू भएको हो। सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीद शास्त्रीको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्। तत्कालीन राणा शासकले विक्रम संवत […]

पुरा पढ्नुहोस्