हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२२ सोमबार ।
नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना छ।
आइतबार साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरु गरिसकेको र त्यसको प्रभावस्वरूप दुई दिन वर्षा र हिमपात हुने महाशाखाले बताएको छ। सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपात हुनेछ।
सोमबार बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। तराईका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
सोमबार काठमाडौंमा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ। काठमाडौंमा बदली मात्र हुनेछ।
हाल नेपालमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ।

Downloaded the app last week and the mobile experience is incredibly solid. Placing bets on the fly has never been easier. The interface is clean and everything runs without a single lag. rajbetsapp
As someone who values secure transactions above all else I can honestly say this platform checks every box. The local payment options are convenient and the customer service responds in seconds. I have tried many similar sites but nothing compares to the reliability here. Jump into inshriram999 and start winning today
I recently started using this platform and the mobile experience is really smooth. Deposits go through quickly and the support team actually replies fast. If you are looking for a reliable spot to place your bets on the go, this is definitely worth a try. f8bet2a