हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–८ मंगलबार ।
नेपाली फिल्म उद्योगका चर्चित निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा पाँच वर्ष लामो कानुनी लडाइँपछि टुंगिएको छ। दुवै पक्षबीचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई ‘चार करोड’ मूल्य बराबरको घर दिएका छन्।
शिल्पा पोखरेल र छवि ओझाको वैवाहिक सम्बन्धमा तनाव आएपछि उनीहरूले कानुनी प्रक्रिया अपनाउँदै अंशमुद्दा अघि सारेका थिए। शिल्पाले आफूलाई कानुनी रुपमा पाउने हकका लागि पाँच वर्षदेखि संघर्ष गरिरहेकी थिइन्। अन्ततः काठमाडौंस्थित एक महत्त्वपूर्ण घर उनको नाममा गरिदिएपछि यो विवाद समाप्त भएको हो।
शिल्पा पोखरेल र छवि ओझाको वैवाहिक जीवन सुरुवातमा सुखद देखिए पनि केही समयपछि विवादले यो सम्बन्ध बिग्रिएको थियो। शिल्पाले छविविरुद्ध घरेलु हिंसा र अंशसम्बन्धी मुद्दा दायर गरेकी थिइन्। पाँच वर्ष लामो मुद्दा र कानुनी प्रक्रियापछि अब दुवैजना आ९आफ्नो जीवन अघि बढाउन तयार छन्।

Tmtplaynet is my go-to for a quick game sesh. Always something new to try. The site’s easy to navigate which makes it a breeze. Get your game on at tmtplaynet.
Finding a trustworthy online gaming site has never been easier thanks to this platform. The promotions are actually exciting and not just fillers to attract attention. I especially love the loyalty rewards program since it makes every single deposit feel valued. It is honestly the best decision I have made for my entertainment routine. ariongamesonline
If you enjoy Pragmatic Play titles this is the place to go. The free spin promotions are actually fair and I have not hit any weird wagering traps. Everything runs smoothly and I feel completely safe playing here. Visit the site casinogratispragmatic
Logging in every morning has become such a lovely ritual for me now. The platform loads instantly and the game variety keeps me guessing in the best way possible. I truly enjoy how straightforward everything is from deposits to payouts. Highly recommend it. cb666applogin