हालखबर मिडिया डेक्स,काठमाडौ
माघ १९ शुक्रबार
भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीको इजलासले शुक्रबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएकी थिइन् ।
सूर्यविनायक नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।

7mcnmacao for the win! For real, solid info on Macau games. Keeps me in the know. Check it 7mcnmacao out!
Standing still too long lets the timer and the enemy waves catch up. fe7c8f7a.
Unique level themes help keep the environments visually varied. fb6fed93.