Month: फाल्गुन २०८१

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते…

२०८२ सालमा कुन कुन दिन छ बिहेको साइत ?

आगामी वर्ष विवाहको तयारीमा रहेकाहरूलाई चासो छ, कुन(कुन दिन होला साइत ९मुहूर्त्त०रु पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृतिप्राप्त २०८२ सालको पात्रो…

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले पारित गर्‍यो खेद प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ। आइतबारको राष्ट्रियसभा बैठकले शाहीले राष्ट्रियसभाको…

एनसेलले सुरू गर्‍यो भोवाइफाई, आइफोनबाट सेवाको सुरुवात

ग्राहकहरूलाई वाइफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाई भोवाइफाई सेवाको सुरूवात गरेको छ। नयाँ प्रविधिमा…

२०८२ साल असोज १६ गते दसैँको टीका, यस्तो छ चाडपर्वको तिथि–मिति

२०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज…

आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन…

पोखरा उद्योग बाणिज्य संघले बनायो ७१ औ स्थापना दिवस

हालखबर मिडिया डेक्स,पोखरामाघ २४,शुक्रबार । पोखरा उद्योग बाणिज्य संघले आफ्नो स्थापना दिवु मनाएको छ । संघले शुक्रबार एक कार्यक्रमको साथमा…

पाथीभरा र मुकुम्लुङको विवादमा सरकारले सिधै जनतामाथि बल प्रयोग गर्‍योः प्रचण्ड

हालखबर मिडिया डेक्समाघ २४ बिहिबार । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मुकुम्लुङ (पाथिभरा) मा स्थानीयमाथि वार्ताको बाटो…

सराङकोटको डाँडामा पञ्चमुखी गणेशको विशाल मूर्ति

हालखबर मिडिया डेक्समाघ २४,बिहिबार । पोखरा १८ सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण भएको छ । करिब…

घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि, पर्यटकलाई महोत्सव अवधिभर २० प्रतिशत छुट

हालखबर मिडिया डेक्समाघ २४,बिहिबार । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १०…