दीपा श्री निरौलाले गरिन आश्रम निर्माणको लागि ५१ हजार सेवा दान
अनुज पछाई,काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी निर्देशक,निर्माता, अभिनेत्री तथा हाँस्यकलाकार दीपाश्री निरौलाले आश्रम निर्माणका लागि ५१ हजार दान सेवा अर्पण गरेकी छन् । सनिवार पशुपतिमा जारी ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञमा दर्शन गर्नका लागि परिवार सहित पुगेकी निरौलाले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि ५१ […]
पुरा पढ्नुहोस्