पोखरा १७ मा रहेको हिमालयन बोर्डिङ स्कुलको यस बर्षको एसइइ नतिजा उत्कृष्ट
अनुज पछाई,काठमाडौं ।श्रावण–१६,सोमबार । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको हिमालयन बोर्डिङ स्कुलले सधैजस्तै यस बर्ष २०८१ को एसइइ परीक्षामा पनि उत्कृष्ठ नतिजा लिन सफल भएको छ । लामो समयदेखी शिक्षा केवल किताबी ज्ञान होइन, यो एक जीवनदर्शन हो भन्ने मूल मन्त्रका साथ अगाडि बढ्दै आएको हिमालयन बोर्डिङ स्कुल, पोखरा–१७, घारीपाटनले २०८१ सालको एसइइ […]
पुरा पढ्नुहोस्