नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न गृह मन्त्रालयलाई निर्देशन
शुक्रबार, २७ भदौ २०८२शीतल निवासले नयाँ प्रधानमन्त्रीको स्वागतको तयारी गर्न कर्मचारीलाई निर्देशन दिएको छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा सहमति भएको छ।संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्ने विषयमा भने अझै निकास निस्किएको छैन।काठमाडौँ । नयाँ प्रधानमन्त्रीलाई स्वागतको तयारी गर्न कर्मचारीलाई शीतल निवासले निर्देशन दिएको छ । आज बिहान गृह मन्त्रालयका कर्मचारीलाई स्वागतको […]
पुरा पढ्नुहोस्