पोखरा महानगरपालिका–६ का स्थानियहरुको कोटिहोमबारे एउटै आवाज भन्छन् –“कोटिहोम कुनै हालतमा हुनुपर्छ ।”

अनुज पछाई पोखरा ।फागुन ५,सोमबार । आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखरामा हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबारे पोखरा महानगरपालिका वार्ड नं. ६ का लब्धप्रतिष्ठित व्यक्तिहरुले ड्यामसाईड क्षेत्रमा कुनै हालतमा पनि कोटिहोम हुनुपर्ने आवाज राखेका छन् । सोमबार आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले वार्ड नं. ६ मा रहेका लब्धप्रतिष्ठित […]

पुरा पढ्नुहोस्

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए । अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार नै भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय गरिएको नकर्मीको […]

पुरा पढ्नुहोस्

२०८२ सालमा कुन कुन दिन छ बिहेको साइत ?

आगामी वर्ष विवाहको तयारीमा रहेकाहरूलाई चासो छ, कुन(कुन दिन होला साइत ९मुहूर्त्त०रु पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृतिप्राप्त २०८२ सालको पात्रो बजारमा आएसँगै जिज्ञासा मेटिने भएको छ। आगामी वर्ष वैशाखमा सबैभन्दा धेरै अर्थात् १२ दिन साइत छ। जेठमा आठ दिन विवाहको साइत छ। यो वर्ष जेठ २९ गते वृहस्पति अस्त हुने भएकाले असारमा विवाहको साइत छैन। […]

पुरा पढ्नुहोस्

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले पारित गर्‍यो खेद प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ। आइतबारको राष्ट्रियसभा बैठकले शाहीले राष्ट्रियसभाको कामकारबाहीबारे सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो। पारित खेद प्रस्तावमा भनिएको छ, निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र […]

पुरा पढ्नुहोस्

एनसेलले सुरू गर्‍यो भोवाइफाई, आइफोनबाट सेवाको सुरुवात

ग्राहकहरूलाई वाइफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाई भोवाइफाई सेवाको सुरूवात गरेको छ। नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाइफाई इन्टरनेट प्रयोग गरी स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस […]

पुरा पढ्नुहोस्

२०८२ साल असोज १६ गते दसैँको टीका, यस्तो छ चाडपर्वको तिथि–मिति

२०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट नवरात्र आरम्भ हुनेछ । यसै गरी असोज १३ गते सोमबार फूलपाती, १४ […]

पुरा पढ्नुहोस्

आज विश्व रेडियो दिवस

आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन युनेस्कोको आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाउन लागिएको हो, सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय […]

पुरा पढ्नुहोस्

पोखरा उद्योग बाणिज्य संघले बनायो ७१ औ स्थापना दिवस

हालखबर मिडिया डेक्स,पोखरामाघ २४,शुक्रबार । पोखरा उद्योग बाणिज्य संघले आफ्नो स्थापना दिवु मनाएको छ । संघले शुक्रबार एक कार्यक्रमको साथमा ७१ औ स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो । भर्खर मात्र सम्पन्न भएको उद्योग पर्यटन तथा आइटि महोत्सवमा साथ समर्थन र सहयोग गर्ने विभिन्न निकायलाई बाणिज्य संघले […]

पुरा पढ्नुहोस्

पाथीभरा र मुकुम्लुङको विवादमा सरकारले सिधै जनतामाथि बल प्रयोग गर्‍योः प्रचण्ड

हालखबर मिडिया डेक्समाघ २४ बिहिबार । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मुकुम्लुङ (पाथिभरा) मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् । बिहीबार संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि दमनको बाटो रोजेको आरोप लगाएका हुन् । उनले भने, ‘पाथिभरा र मुकुम्लुङको प्रश्‍न पनि छ। त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो। […]

पुरा पढ्नुहोस्

सराङकोटको डाँडामा पञ्चमुखी गणेशको विशाल मूर्ति

हालखबर मिडिया डेक्समाघ २४,बिहिबार । पोखरा १८ सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मूर्ति निर्माण भएको छ । करिब ६ करोडको लगानीमा सराङकोटको डाँडामा पञ्चमुखी गणेशको विशाल मूर्ति निर्माण भएको हो । ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिएको छ । अन्नपूर्ण केबुलकार कम्पनी पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापना गरेको […]

पुरा पढ्नुहोस्