बन्दीपुर–६ का वडाध्यक्षले सचिव कुटे, कर्मचारीको दबाबपछि पक्राउ
फागुन ६ गते मंगलबार । कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको आठ घण्टापछि प्रहरीले वडाध्यक्ष […]
पुरा पढ्नुहोस्