सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोक्किँदा नगर प्रहरी जवानको निधन
हालखबर मिडिया डेक्स,काठमाडौंपुस–९,मंगलबार । सर्लाहीको हरिवन ९ नोचामा गएराति भएको एक भयानक दुर्घटनामा नगर प्रहरी जवान कवि रिखाम मगरको मृत्यु भएको छ । उनी हरिवन नगरपालिका ८ का २५ वर्षका युवा थिए र हरिवन नगरपालिका कार्यालयमा नगर प्रहरीको रूपमा कार्यरत थिए । दुर्घटना राति ११ बजे पूर्वपश्चिम राजमार्गमा, इन्दुशंकर चिनी उद्योगको नजिकै भएको थियो । […]
पुरा पढ्नुहोस्