भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका
हालखबर मिडिया डेक्स,काठमाडौंपुस–८ सोमबार । भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा मृत भेटिएका बाबुछोराको शरीरमा चोट भेटिएको छ । मृत फेला पर्नेमा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र २२ वर्षीय प्रबिन आचार्य छन् । कुलप्रसादको टाउको पछाडि र कानमा चोट भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए । अनुसन्धानको […]
पुरा पढ्नुहोस्