२७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–२, बुधबार । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको […]

पुरा पढ्नुहोस्

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १ मंगलबार । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– […]

पुरा पढ्नुहोस्

सेतो मछिन्द्रनाथको महास्नान गरियो

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२४,बुधबार । सेतो मछिन्द्रनाथको महास्नान मंगलबार काठमाडौंको केलटोलस्थित जन बहाः परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ। शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरूबाट स्नान गराइएको हो। यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ । हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मछिन्द्रनाथलाई महास्नान गराइन्छ। मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा […]

पुरा पढ्नुहोस्

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२२, सोमबार । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ । दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा चलाउन सिफारिस गरेको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित […]

पुरा पढ्नुहोस्

हिमआँधीको चपेटामा अमेरिका, ७ राज्यमा संकटकाल

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२२ सोमबार । अमेरिकामा भीषण हिमपातसहितको आँधीले करोडौँ मानिस प्रभावित भएका छन्। केन्टकी, भर्जिनिया, वेष्ट भर्जिनिया, केन्सास, अर्कान्सस, न्यूजर्सी र मिसौरीलगायत कयौँ राज्य हिमपातसहितको आँधीबाट प्रभावित भएका छन्। यी राज्यमा बसोबास गर्ने ६ करोडभन्दा बढी मानिसको दैनिकी कष्टकर बनेको बीबीसीले जनाएका छन् । अत्यधिक हिमपात र आँधी चलेपछि यी राज्यहरुमा संकटकाल घोषणा गरिएको […]

पुरा पढ्नुहोस्

रवि लामिछानेलाई छुटाउन आज सोविता गौतमले बहस गर्ने

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२२ सोमबार । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्। सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून […]

पुरा पढ्नुहोस्

पश्चिमी न्यूनचापीय प्रणालीले आज र भोलि यी स्थानमा वर्षा र हिमपात

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२२ सोमबार । नेपालमा सोमबार र मंगलबार वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना छ। आइतबार साँझ पश्चिमी भूभागमा बादल प्रवेश गर्न शुरु गरिसकेको र त्यसको प्रभावस्वरूप दुई दिन वर्षा र हिमपात हुने महाशाखाले बताएको छ। सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली […]

पुरा पढ्नुहोस्

त्रिविले बनाउन थाल्यो नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१,आइतबार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो। यसअघि अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको भन्दै दुवै भाषामा प्रश्नपत्र निर्माण गर्नुपर्ने माग उठेको थियो। पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले […]

पुरा पढ्नुहोस्

एकैदिन प्रतितोला १५ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

हालखबर मिडिया,काठमाडौं ।पुस–२१,आइतबार । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख […]

पुरा पढ्नुहोस्

लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१,आइतबार । तनहुँको बन्दीपुर केबलकारको लिक भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ । शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो । डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक […]

पुरा पढ्नुहोस्